SHARE
गोरखापत्र · सोमबार १५ मंिर २०८२ ०६:४९ PM · 1 मिनेट पढाइ

स्वास्थ्यमन्त्री गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, मङ्सिर १५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमसँग नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेलपिटियाले आज शिष्टाचार भेट गर्नुभएको छ ।