SHARE
गोरखापत्र · शुक्रबार​ १९ मंिर २०८२ ०७:२१ PM · 1 मिनेट पढाइ

एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ ।