साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंकले घट्यो, झन्डै साढे तीन अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार आजपनि घटेर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६ सय ७.३७ विन्दुमा झरेको छ ।
