SHARE
कर्पोरेट समाचार · आइबार​ २८ मंिर २०८२ ०३:२२ PM · 1 मिनेट पढाइ

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन्ः अर्थमन्त्री खनाल

ललितपुर।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर नहुने बताए। आदिवासी जनजाति आयोगले आज यहाँ आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले समावेशी लोकतन्त्रको आधार नै नागरिकको अधिकार सुनिश्चित गर्नु रहेको बताए।उनले आदिवासी जनजाति समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण अब ढिला नगरी बाँकी समयभित्रै सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार