SHARE
कर्पोरेट समाचार · बुधबार १० बैशाख २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

उपप्रधानमन्त्री सिंह र भारतका विद्युत्मन्त्रीबीचको भेटमा कुन कुन विषयमा भयो छलफल ?

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन्। मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार