मध्य अफ्रिकी गणतन्त्रस्थित मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना अभियान अन्तर्गत मध्य अफ्रिकी गणतन्त्रस्थित बहुआयामिक एकीकृत स्थिरीकरण मिशनमा खटिएका आफ्ना जनशक्तिको नियमित अदलीबदली भएको छ।
