SHARE
पर्दाफास · बुधबार १८ चैत २०८२ ०१:२३ PM · 1 मिनेट पढाइ

सदनमा एमालेको भुमिका ‘वाचडग’, भोलिको बैठक चल्न दिने

नेकपा एमालेले संसदमा आफूलाई एक सजग ‘वाचडग’ (पहरेदार) को रूपमा प्रस्तुत गर्ने संकल्प गरेको छ । संसदीय दलको बैठकपछि बोल्दै नेता रामबहादुर थापाले पार्टीले प्रतिपक्षको भुमिकालाई सहर्ष स्वीकार गरेको र सदनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताएका हुन् ।