बायोमेट्रिकका लागि लामबद्ध सर्वसाधारण
कास्कीको पोखरा महानगरपालिका वडा नं ९, पृथ्वीचोकस्थित यातायात कार्यालय अगाडि बायोमेट्रिकका लागि मङ्गलबार बिहान लामबद्ध भएका सर्वसाधारण।