आईसीटी ल्याब खरिद अनियमितता मुद्दामा पूर्वप्रधानाध्यापकसहित प्रतिवादीलाई सफाइ
विशेष अदालतले विद्यालयका लागि खरिद गरिएको आईसीटी ल्याब सामग्रीमा अनियमितता भएको आरोपमा दायर भ्रष्टाचार मुद्दामा प्रतिवादीहरूलाई सफाइ दिएको छ।