वैशाख महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्ब ३५ करोड रुपैयाँले बढ्यो
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को दशौं महिना २०८३ वैशाखभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा मिश्रित बढेको छ।
