SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं । प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।