SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माण पूरा गरेरै छाड्छौं: मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताएकी छन् । माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै उनले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भनिन् । उनले भनिन्, ‘राजनीति त चुनावको बेला गरिहालियो नी । चुनावको बेलामा राजनीति गरियो सकियो अब ।