सुनसरी घटनापछि कोशी प्रहरी प्रमुखमा डीआईजी शेखर खनाललाई पठाइयो
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा सरुवा गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
