SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

आक्रमणमा घाइते डा. प्रमोद रामलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताले भेटिन्

काठमाडौं । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।