SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधारमा केन्द्रित हुनुपर्नेछ: डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधार र कानुनी व्यवस्थालाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डाँगीले ऊर्जा क्षेत्रका अझै धेरै नीतिगत सुधार जरुरी रहेकाले आगामी दिनमा त्यसतर्फ केन्द्रित हुने बताए ।