भन्सार छलेका १४ थान आईफोन मोबाइल बरामद
प्रहरीले भन्सार छलेका १४ थान एप्पलको आईफोन बरामद गरेको छ। अन्दाजी रु सात लाख बराबरको आईफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको हो।