SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

इभीमा भएको भनिएको चलखेलका बारेमा संसदीय समितिमा प्रश्नै प्रश्न

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले इभीमा भएको भनिएको चलखेलका बारेमा प्रश्न उठाएका छन् । बैठकमा सांसदहरूले विशेषगरी विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर परिवर्तन, बजेटमा भएका संशोधन तथा निर्णयहरूमाथि प्रश्न उठाए ।