SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

सीमासम्बन्धी प्रधानमन्त्रीले बोलेको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित- परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको बताएका छन् ।