SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ ०८:११ PM · 1 मिनेट पढाइ

बास्केटबल टोलीको जर्सी सार्वजनिक

काठमाडौँ, जेठ २८ गते । नेपाल बास्केटबल टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।