SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

आत्मदाह प्रयास गरेकी चौधरीको धादिङमा मृत्यु

अविनाश चौधरीधनगढी, साउन ११ गते । आत्मदाह प्रयास गरेकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योती चौधरीको मृत्यु भएको छ।