SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

इजरायलमा चुनावी प्रतिस्पर्धा, नेतान्याहुलाई आइसेनकोटको चुनौती

जेरुसेलम, साउन ११ गते । इजरायलमा आगामी अक्टोबर २७ मा हुने आमनिर्वाचनलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ ।