SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना

तेहरान, साउन ११ गते । इरान र संयुक्त राज्य अमेरिकासिबच पाँच महिनादेखि जारी तनावपूर्ण सैन्य टकरावमा केही राहत देखिएको छ ।