SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

म्याग्दी पहिरो : महिलाको उद्धार, वृद्धको मृत्यु

ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन ११ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ।