SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

कामको खोजीमा भारत जानेको लर्को, सुनसान बन्दै बाजुरा

शेरबहादुर सार्कीबाजुरा, साउन ११ गते । साउन लागेसँगै बाजुराका स्थानीय कामको खोजीमा भारत जाने क्रम बढेको छ।