पोखराको पर्यटनमा थपिँदै नयाँ परियोजना
गण्डकी, जेठ २८ गते । पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगरपालिकाले एसियाली विकास बैंकको आर्थिक सहयोगमा नयाँ परियोजना सञ्चालन गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
