SHARE
गोरखापत्र · बिहीबार २८ जेठ २०८३ १०:०३ PM · 1 मिनेट पढाइ

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने

काठमाडौँ, जेठ २८ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधीकाे सहज उपलब्धता गराउन सहजीकरण गरेको छ ।