SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विजयकुमार साह ढल्केबर, जेठ २९ गते । जनकपुरमा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।