SHARE
गोरखापत्र · शुक्रबार​ २९ जेठ २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

धनकुटामा बस दुर्घटना हुँदा १० जना घाइते

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), जेठ २९ गते । सङ्खुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–९ स्थित च्याङच्याङबारीमा दुर्घटना भएको छ।