SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०३:४० PM · 1 मिनेट पढाइ

बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण

जलेश्वर – महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई आज घर हस्तान्तरण गरिएको छ । गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी आईतबार हस्तान्तरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी