SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

माला (कथा)

मृत्युवरण गर्नुपर्ने छ उनले तत्क्षण ! भर्खरै उनको नाङ्गो गर्धनमा झरेको छ एउटा काल । अर्थात् जिउँदो जाग्दो करेत सर्प । फुत्रुक्क सिलिङबाट झरेर घाँटीमा उनिएको छ करेतको चिसो माला ।