युवालाई करियर र उद्योगको प्रत्यक्ष अनुभव गराउँदै सीप उत्सव २०८३ सम्पन्न
युवा तथा विद्यार्थीहरूलाई सीप, करियर तथा उद्योगसँग जोड्ने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा, स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा भएको The post युवालाई करियर र उद्योगको प्रत्यक्ष अनुभव गराउँदै सीप उत्सव २०८३ सम्पन्न appeared first on Technology Khabar.
