SHARE
गोरखापत्र · सोमबार १ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

बागमती प्रदेशको बजेट ६६ अर्ब

अनिल पराजुलीहेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाखको बजेट सार्वजनिक गरेको छ ।