SHARE
गोरखापत्र · मङगलबार २ असार २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु, एक घाइते

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), असार २ गते । धनकुटामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।