अपरिचित/अनाधिकृत नम्बरबाट आउने फिशिङ लिंकहरुमा क्लिक नगर्न नियामक दूरसञ्चार प्राधिकरणको अपिल
नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित/अनाधिकृत नम्बरबाट व्यक्तिगत नम्बरमा अनुरोध गरी आउने एसएमएसहरुमा क्लिक नगर्न अपिल गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
