SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

नेपाली औषधी कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ, असार ३ गते ।नेपालको औषधी उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ ।