SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ११:०५ AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते युवाको उपचारकै क्रममा मृत्यु

गुणबहादुर रोका सुलीकोट, असार ३ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका युवाको मृत्यु भएको छ ।