SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

कार र मोटरसाइकल ठोक्किँदा आगलागी, दुवै सवारी साधन क्षतिग्रस्त

सिराज खाननेपालगन्ज, असार ३ गते । बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।