SHARE
गोरखापत्र · बुधबार ३ असार २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट, असार ३ गते । मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घनासहित जनधनको क्षति कम भएको छ ।