SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

उज्यालो आरतीमा अपारदर्शी छाया

काठमाडौँ, असार ४ गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्तिभावका साथ सन्ध्या आरती गरिन्छ ।