SHARE
गोरखापत्र · शुक्रबार​ ५ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर

काठमाडौँ, असार ५ गते । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ ।