SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

खैरो हेरोइनसहित दुई जना पक्राउ

साहारा लिम्बू फुङलिङ, असार ६ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।