SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच शान्ति समझदारीः मध्यपूर्वमा स्थायी शान्तिको चुनौती कायमै

एजेन्सी । अमेरिका र इरानबीच करिब १०० दिनभन्दा लामो समयदेखि जारी द्वन्द्वपछि दुवै देशले शान्ति समझदारी पत्र मा हस्ताक्षर गरेका छन् । गत फेब्रुअरी २८ बाट शुरु भएको यो द्वन्द्वका कारण मध्यपूर्वमा पछिल्ला वर्षहरूकै सबैभन्दा गम्भीर संकट उत्पन्न भएको थियो ।