सरकारले गर्यो २४ उपसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयको आजको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
