सुनसरी घटनाः शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
