SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

उत्तर कोरियासँगका सबै सञ्चार सम्पर्क विच्छेद भएको दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रवार दक्षिण कोरिया र उत्तर कोरिया (प्रजातान्त्रिक जनगणतन्त्र कोरिया) बीचका सबै सञ्चार संयन्त्रहरू विच्छेद भएको बताएका छन् ।