SHARE
मकालु खबर · शनिबार ६ असार २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।