हात हातमा कोशी
अरनिको राजमार्गमा धुलो उडाउँदै गुडेको छ गाडी । गाडीको जुलुस छ सडकमा । समयमा छिचोल्न कठिन देखेर सूर्यविनायकबाट चालक भाइले घुमाए गाडी सल्लाघारीतिर ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
