SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

हराउँदै बालापन

बिदाको दिन आँगनमा बसेर लुगा धोइरहेकी छु । कान्छो छोरा आँगनको एक कुनामा बसेर खेल्दै छ ।