SHARE
गोरखापत्र · शनिबार ६ असार २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

नवीनराज कुइँकेललमजुङ, असार ६ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत निःशुल्क दिने घोषणा गरेको छ ।