बेलिब्रिज बनेपछि सहज
बाजुरा समाचारदाताबाजुरा, असार ६ गते । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ को दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
